TSC | Nepali | Lifetime Full Course

TSC | Nepali | Lifetime Full Course

A course by Team Sandesh Institute PVT LTD, Expert Instructors

BEST SELLER
1700 students
97% positive reviews (300)
Course Price
रू 13,500 रू 15,000

10% Discount

Enroll Now
Instant access after enrollment
Mobile compatible

18

Subjects

834

Videos

794h 05m

Duration

144

Tests

115

PDF Notes

About This Course

“यस प्याकेज अन्तर्गत मावि तथा निमावि तहको नेपाली विषयको प्रथम पत्र तथा द्वितीय पत्र दुवैको सम्पूर्ण तयारी समावेश गरिएको छ। syllabus अनुसार व्याकरण, साहित्य, अपठित गद्यांश तथा उत्तर लेखनलाई समेटेर परीक्षा केन्द्रित रूपमा पूर्ण course सञ्चालन गरिनेछ, जसले विद्यार्थीलाई शिक्षक सेवा आयोगमा सफल हुन आवश्यक सम्पूर्ण तयारी प्रदान गर्छ।”



Teachers Team

  • Education + IQ = Ishwari Prasad Pandey Sir
  • G.K. = Dinesh Bajgain Sir
  • Computer = Mahendra Singh Saud Sir
  • Nepali = Devi Prasad Dahal Sir


हाम्रो विशेषताहरु

  1. एकपटक भर्ना भएपछि शिक्षक सेवा आयोगमा सफल नहुन्जेलसम्म एउटै शुल्कमा निरन्तर अध्ययन गर्ने सुविधा उपलब्ध हुने
  2. प्रथम पत्र र द्वितीय पत्र नेपाली दुवैको full course एकै प्याकेजमा समावेश गरिएको हुने
  3. syllabus अनुसार grammar, literature र answer writing लाई balance गरेर तयारी गराइने
  4. छोटो, स्पष्ट र exam-focused नोटहरू उपलब्ध गराइने जसले सम्झन र लेख्न सजिलो बनाउँछ
  5. नियमित live class तथा recorded video मार्फत flexible learning सुविधा प्रदान गरिने
  6. chapter-wise test तथा full mock test मार्फत आफ्नो तयारीको स्तर निरन्तर मापन गर्न सकिने
  7. previous year question तथा expected question हरूमा विशेष focus गरिने
  8. अनुभवी तथा student-rated शिक्षकहरूबाट गुणस्तरीय कक्षा सञ्चालन गरिने
  9. मोबाइल तथा PC दुवैबाट जुनसुकै स्थानबाट अध्ययन गर्न सकिने
  10. syllabus तथा question pattern अनुसार content नियमित रूपमा update हुँदै जाने
  11. विध्यार्थिहरुलाई विशेष ध्यानाकर्षण (Meditation) कक्षा निशुल्क प्रदान गरिने
  12. प्रत्येक शनिबार Mock Test (MCQ) र Written Test साथै आवश्यक सुधारात्मक Feedback पनि दिइने

What's Included

Weekly test— साप्ताहिक एकाइ टेस्ट
PDF Notes — सम्पूर्ण र लक्षित अध्ययन सामाग्री
Recorded Videos — प्रत्येक विषयका विस्तृत भिडियो
Live Classes — अनुभवी शिक्षकहरूसँग प्रत्यक्ष कक्षा
Discussion session — प्रत्येक सेक्सनको छलफल सत्र
सम्पूर्ण अपडेट सामाग्री— परीक्षा अघि नयाँ सामाग्री थपिने

Frequently Asked Questions (FAQs)

Our packages include structured video classes, study notes, practice questions, mock tests, model sets, and regular updates based on the latest Lokseva Aayog syllabus and exam pattern.

Our courses are specially designed for Lokseva Aayog and other government competitive exams, covering both preliminary and main examinations.

Yes, each package includes regular mock tests, model sets, and practice questions to help you evaluate your preparation and improve performance.

Yes, our platform works on mobile, tablet, and desktop devices. You can study anytime, anywhere.

Absolutely. Students can ask questions during live classes or contact our support team/mentors for academic assistance.